७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमेरिकामा डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप

काठमाडौं, जेठ १५ । अमेरिकाको क्यालिफोर्नियास्थित सान डियागोमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप भएको छ । झडप लगत्तै प्रहरीले शहरको सम्मेलन केन्द्र बाहिर जम्मा हुनु गैरकानुनी घोषणा गरेको छ । ३५ जनालाई पक्राउ गरिएको छ । ट्रम्प भने मेक्सिकन सीमा नजिकको शहरमा छन् । उनले आफू राष्ट्रपतिमा विजयी भए…