काठमाडौं, जेठ १३ । कोलम्बियाको दुर्गम उत्तरी क्षेत्रबाट तीन जना पत्रकार वेपत्ता भएका छन् । कोलम्बियाको उत्तरी क्याटाटुम्बो क्षेत्रबाट केही दिन अघि स्पेसिन पत्रकार सालुद हर्नान्डेज वेपत्ता भएकी थिइन् । उनी हराएकोबारे समाचार खोज्न गएका कोलम्बिया टिभी नेटवर्क आर.सि.एन. का पत्रकार डिएगो डिपाब्लोस तथा क्यामरेम्यान कार्लोस मेलो पनि वेपत्ता भएका हुन् । आफ्ना दुई जना…