काठमाडौं, जेठ ११ । ब्राजिलको नयाँ सरकारका प्रमुख मन्त्री होमेरो जुकाले देशको सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धानलाई अवरुद्ध पार्ने षडयन्त्र गरेको आरोपसहित टेप सार्वजनिक भएपछि पद छोड्नु परेको छ । जुकाले निलम्बित राष्ट्रपति जिल्मा रुसेफमाथि महाभियोग लगाइएपछि राज्यसञ्चालित तेल कम्पनी पेट्रोबासमाथिको अनुसन्धान रोकिने टेपमा उल्लेख गरेका छन् । जुका अन्तरिम राष्ट्रपति मिसेल टेमरका प्रमुख राजनीतिक सहयोगी…