६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान

काठमाडौं, जेठ ८ । अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन् । घटनाका कारण केही समय ह्वाइटहाउसको बन्द गर्नुपरेको थियो । तर पछि फेरि पूर्ववत सञ्चालनमा गरिएको छ । यो समयमा राष्ट्रपति बराक ओबामा भने मेरिल्याण्डमा…