६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पेरिसबाट कायरोका लागि उडेको एजिप्ट एअरको विमान बेपत्ता

पेरिस, जेठ ६ । इजिप्टको एक विमान सम्पर्कविहीन भएको छ । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडान भरेको एयरबस ए–३२० विमान सम्पर्कविहीन भएको हो । एमएस ८०४ कलसाइन भएको विमान विमानमा ५९ जना यात्रु र चालक दलका १० सदस्य रहेको बताइएको छ । भूमध्यसागरको पूर्वी भागमाथि ३७ हजार फिटको उचाईमा उडिरहेको समयमा विमान राडारसँग…