काठमाडौं, जेठ ४ । हङकङमा सन् २०१४ को बृहत प्रजातान्त्रिक आन्दोलनपछि पहिलो पटक उच्च चिनियाँ अधिकारीले भ्रमण गरेका छन् । यसैका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । प्रजातन्त्र समर्थक समूहको प्रदर्शन गर्ने योजनापछि शहरमा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । हङकङ मामिलाका लागि बेइजिङका मुख्य जिम्मेवार व्यक्ति झाङ…