बेइजिङ, जेठ २ । चीनले अमेरिकाद्वारा आफूमाथि लगाइएको आरोपको कडा प्रतिवाद गरेको छ । केही दिनअघि अमेरिकी रक्षा मन्त्रालयले भारतका कारण चीनले आधुनिक परमाणु उपकरण र हतियार तैनाथ गर्ने होडमा अघि बढेको आरोप लगाएको थियो । अमेरिकी रक्षा मन्त्रालयका तर्फबाट त्यहाँको संसदमै चीनको परमाणु शक्ति सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो । प्रतिवेदनमा अमेरिका, रुस, भारतको…