३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


‘ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्छ’

काठमाडौं, वैशाख ३१ । अमेरिकी सरकारले राष्ट्रपति ‘बाराक ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्ने’ भन्ने जस्तो घृणित अभिव्यक्ति दिने एन्थोनी सेनेकालमाथि कारबाही प्रक्रिया थालेको छ ।आफूलाई अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका सहयोगी बताउने सेनेकालले ‘ओबामा दुश्मनको एजेन्ट’ भएको र उनलाई अघिल्लो कार्यकालमै ‘ह्वाइहाउसअगाडि नै गोली हानिदिनुपर्ने थियो’ भन्ने अभिव्यक्ति दिएका थिए ।यस्तो अभिव्यक्ति दिएकामा उनीविरुद्ध अमेरिकी सरकारले…