३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


चार जना रेल यात्रुलाई छुरा हानी हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड

काठमाडौं, बैशाख २९ । ताइवानमा रेलमा यात्रा गरिरहेका चार यात्रुको छुरा हानी हत्या गर्ने ब्यक्तिलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ को मे मा ताइवानको ताइपेईमा २३ वर्षीय चेङ छिले बसमा सवार चार जनाको छुरा हानी हत्या गरेका थिए । घटनामा अन्य २२ जना घाइते भएका थिए । हत्या स्वीकारेका छिलाई अदालतले दिमागी अवस्था ठीक…