३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


लण्डनको मेयरमा पहिलो पटक मुस्लिम निर्वाचित

काठमाडौं, बैशाख २५ । बेलायती इतिहासमा पहिलोपटक मुसलमान मेयरमा चुनिएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर पदमा निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका मेयर पदका प्रत्यासी ज्याक गोल्डस्मिथलाई हराउँदै खान विजयी बनेको समाचार संस्थाहरुले जनाएका छन् । यो जीतले लेबर पार्टीका नेता जेरेमी कार्बियनलाई आगामी निर्वाचनहरुमा सघाउने देखिएको छ ।…