२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


विश्वमा साढे ७ करोड बालबालिका शिक्षाबाट बन्चित : युनिसेफ

काठमाडौं, वैशाख २२ । विश्वमा साढे सात करोड बालबालिका शिक्षाबाट बन्चित रहेको एक अध्ययनले देखाएको छ ।युनिसेफकाअनुसार युद्धको चपेटामा परेका मुलुकका ३ देखि १८ वर्ष उमेरका ४६ करोड २० लाख बालबालिकामा चारमध्ये एकजनाले पढ्न पाएका छैनन् ।सिरियामा गृहयुद्धका कारण ६ हजार विद्यालय बन्द छन् । संघर्ष चलिरहेका मुलुकमा छात्रको तुलनामा विद्यालय नजाने छात्राको संख्या साढे…