काठमाडौं, वैशाख ६ । जापानमा फेरि भूकम्प जानसक्ने आशंकामा करिब २ लाख ५० हजार मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान सुचित गरिएको छ ।जापानको मौसम विज्ञानले आगामी दिनमा थप भूकम्प जानसक्ने चेतावनी दिएको हो ।जापान रेडक्रस सोसाइटीले सुरक्षित स्थानमा जाने मानिसका लागि सुरक्षा र स्वास्थ्य सेवाका लागि चिकित्सकको टोली पठाइसकेको जनाएको छ ।गत विहीबार र…