७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गाजापट्टीको बस्ती क्षेत्रमा इजरायलको लगातार हमला, २४ घण्टामा ७० जना मारिए

एजेन्सी । गाजापट्टीको मानव वस्तीमा इजरायलले ब्यापक हमला गर्दा पछिल्लो २४ घण्टामा ७० प्यालेस्टाइनी मारिएका छन् । त्यस क्षेत्रमा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स सेवाका अनुसार दक्षिणी अल-मावासी मानवीय क्षेत्रमा विस्थापितहरुका आश्रय शिविरमा इजरायलले रातभर हमला गरेको थियो भने उज्यालो भएपछि पनि हमला जारी राखेको हो । राति ४० जना मारिएकोमा विहान भएपछिको हमलामा थप ३०…