७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दक्षिण कोरियामा निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सियोलको एक जिल्ला अदालतले निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ । उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको आग्रहमा अदालतले निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । स्थानीय सञ्चारमाध्यम योनहापका अनुसार…