७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


परराष्ट्रमन्त्री राणा आज चीन जानुहुँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज चीन जानुहुने भएको छ । मन्त्री राणा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जाने हुनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जान लाग्नुभएको हो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक…