२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


अमेरिकासँग जुनसुकै युद्धका लागि तयार रहेको चीनको घोषणा

एजेन्सी । चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनियाँ सामानहरूमा थप कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु व्यापार युद्धको नजिक पुगेका छन् । अमेरिकी करको बदलामा चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर तुरुन्तै प्रतिकार गरेको छ…