एजेन्सी । प्यालेस्टेनी भुमी गाजामा चिसो मौसम र पर्याप्त आश्रयस्थल नहुँदा विगत दुई सातामा ६ शिशुको मृत्यु भएको छ । गाजाको उत्तरी क्षेत्रमा रहेको पेशेन्ट्स फ्रेन्ड्स बेनेभोलेन्टमा भर्ना गरिएका ९ जना नवजात शिशुमध्ये ५ शिशुकोे मृत्यु भएको हो । यसैगरी गाजाको दक्षिणी शहर खान युनिस नजिक दुई महिनाकी बालिकाको चिसोका कारण मृत्यु भएको हो ।…