३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


कोरोनालाई चुनौती दिदै मनाइयो होली

मिरा बस्नेत काठमाडौं, चैत १५ । रङ्गैरङ्गको पर्व होली यस पटक पनि कोरोनाको मारमा पर्‍यो । दोस्रो लहरको संक्रमण बढ्ने खतरा बढेको भन्दै सरकारले सार्वजनिक रुपमा होली पर्व नमनाउन उर्दी जारी गरे पनि काठमाडौं उपत्यका भने रङ्गिन बन्यो । रङ्गैरङको पर्व होली आइतबार नेपालका पहाडी जिल्लाहरुमा एकापसमा रङ लगाएर हर्षोउल्लासका साथ मनाइएको छ । फागुण…