८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


थकाली समुदायको सबैभन्दा ठुलो चाड होली

काठमाडौं । थकाली समुदायको सबैभन्दा ठूलो पर्व तोरल्न अर्थात होली देशविदेशमा रहेका थकालीेहरुले धुमधामका साथ मनाउदैछन् । फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ । यो पर्वमा घरबाहिर रहेका, विदेशमा रहेकाहरु पनि आफ्‌नो थातथलो फर्केर परिवारसँग तोरल्न अर्थात फागु पूर्णिमा मनाउने गर्दछन् । त्यसैले यो पर्वलाई पारिवारिक मिलनको रुपमा पनि लिइने तारा…