काठमाडौं । महाशिवरात्री पर्वका लागि पशुपतिनाथ क्षेत्रमा देश विदेशबाट आएका साधु सन्त र भक्तजनहरुको चहलपहल व्यापक बढेको छ । शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रमा पुग्दा सयौं साधु सन्त र भक्तजनहरु भेला भईसकेका थिए भने उनीहरु आफ्नै पारामा रमाईरहेका पनि पाइयो । महाशिवरात्रीको पूर्व सन्ध्यामा देश र विदेशबाट आएका साधु सन्तहरु विशेष गरि राम मन्दिरको वरिपरी…