८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपी नारायणको पूजा गरिँदै

काठमाडौं । आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरु बिहीबार घर घरमा तुलसी रोप्ने तथा भगवान विष्णुको पूजा आराधना गरि यो पर्व मनाउँदै छन् । बिहानै उठी नुहाईधुवाई गरी एक महिना अघि निर्जला एकादशीको दिन विऊ राखिएको तुलसीको बेर्ना मठमा सारेर पूजा गर्ने गरिन्छ । बिहीबार रोपिएको तुलसीको कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन बिवाह…