८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जैन धर्मावलम्बीहरुले मनाए दश लक्षण महापर्व

काठमाडौं । नेपालमा रहेका जैन धर्मावलम्बीहरुले विश्वशान्ति, अहिंसा र सद्भावको कामना गर्दै दश लक्षण महापर्व मनाएकाछन् । काठमाडौको आदिनाथ दिगम्बर जैन मन्दिरमा दश दिनसम्म उनीहरुले यो महापर्व मनाएका हुन् । बिहान चोखोनीतो भएर नित्य पूजापाठ भक्तिभावस्वरुप र साँझ महाआरती, भक्तिसंगितसहित जैन धर्मावलम्बीहरुले दशलक्षण महापर्व मनाएको जैन मन्दिर व्यवस्थापन समितिका सदस्य सुभाष जैनले जानकारी दिनुभयो ।…