७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा भोलिबाट सुरु हुने

भक्तपुर । भोलि आइतबारबाट सुरु हुने भक्तपुरको प्रसिद्ध बिस्का: जात्राको तयारी अन्तिम चरणमा पुगेको छ । जात्राका लागि स्थानीय नेवार समुदायले रथ बनाउने लगायतका काम गरिरहेका छन् । पुरानो वर्षको समाप्ति र नयाँ बर्षको सुरुवातलाई जनाउँ दिने यो जात्रालाई विश्व केतु जात्रा पनि भन्ने गरिन्छ । बिस्का: जात्रामा रथ जात्राको विशेष प्रसिद्धि रहेको छ ।…