पाल्पा । कोरोना संक्रमणको त्रासकाबीच पवित्र धार्मिक तीर्थस्थल पाल्पाको रुरु क्षेत्रमा माघे संक्रान्तिको मेला लागेको छ । हरेक वर्ष माघे संक्रान्तिको अवसरमा रुरु क्षेत्रमा धार्मिक मेला लाग्ने गर्दछ । कोरोना संक्रमणको जोखिमका बीच पनि यहाँ लाग्ने मेला रोकिएन । रुरु क्षेत्रमा विहानैदेखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनको लागी दर्शनार्थी जुटेका थिए । माघे संक्रान्तिको…