Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


विश्व शान्तिको आह्वान गर्दै अमेरिकाको न्यूयोर्कमा डा. केसीले गरे शान्तिपूर्ण प्रदर्शन, नेपाली समुदायले दिए साथ

अमेरिका, न्यूयोर्क । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गर्नु भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको कार्यालय अगाडि प्रदर्शन गर्नु भएको हो । सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म आयोजना गरिएको हो । डा.…