१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अनलाइन पढाएर ढाड सेकिने शुल्क : इन्जिनियरिङका विद्यार्थी मर्कामा, त्रिवि र कलेज मौन

दिपेन्द्र अधिकारीकाठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले नै वैकल्पिक माध्यमबाट पठन–पाठन गराएको बेलाकै महङ्गो शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ । कोरोना संक्रमणको जोखिम मोल्दै त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट…