१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नवलपरासीका विद्यालयहरु धमाधम खुल्न थाले

नवलपरासी । नवलपरासीका बिद्यालय धमाधम खुल्न थालेका छन् । पढाईको वैकल्पिक माध्यम प्रभावकारी नभएपछि नवलपरासीका सामुदायिक र निजी विद्यालयहरु धमाधम खुल्न थालेका हुन् । सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गर्दे विद्यालय सञ्चालन गरीएको हो । स्थानीय तहहरुले पनि मापदण्ड अपनाएर कक्षा सञ्चालनको अनुमति दिएपछि विद्यालयहरु खुल्न थालेका हुन् । पढाई सुचालु हुन थालेपछि अभिभावकहरु…