१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


पाठ्यभार घटाएर भएपनि शैक्षिकसत्र पूरा गर्ने : शिक्षामन्त्री

पाँचथर, भदौ १७ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्त्रक्रीयामा बुधबार उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताउनुभयो । शिक्षामन्त्री पोखरेलले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको…