काठमाडौं । प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै राजधानी आएका शिक्षकहरु मध्ये अधिकांश गत साता नै फर्के । सरकारसँगको सहमतिसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लियो । तर, राहत कोटाका शिक्षकहरु भने अहिले पनि राजधानीका सडकमा भौंतारिरहेका छन् । उनीहरुको आन्दोलनलाई न सरकारले वास्ता गरेको छ नत शिक्षाविद्हरुले नै जायज ठानेका छन् । गत शुक्रबार शिक्षक आन्दोलनको…