१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिन्दू नेपालीहरु किन प्रयोग गर्छन अक्षता ? चामल नै किन रोजियो ?

काठमाडौं । नेपाली बृहत् शब्दकोश मा अक्षताको अर्थ लेखिएको छ- ‘चामलका सग्ला गेडा, देवपितृ कार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा ।’ यस्तै, जोखना आदिमा पनि