‘हिजो उपसभामुखको शपथ थियो, त्यहाँ राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र उपसभामुखज्यूसमेतको छलफलमा प्रधानमन्त्रीज्यूले छलफलबाट निष्कर्ष निकाल्ने कुरा भयो’ उहाँले भन्नुभयो, ‘तर, मोटामोटी सबैको बुझाई चाहिँ प्रतिनिधिसभाको नोमिनेशन दिनसम्म रहने
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक बस्नुअघि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहुनभएको छ । नयाँ बानेश्वस्थित संसद भवनमा आज (बुधबार) नेपाली कांग्रेस र नेकपा
काठमाडौं । अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय
भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गर्नुभएको थियो ।
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो
काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा अछाम निर्वाचन क्षेत्र २
मंगलबारका विहान साढे १० बजे संघीय संसद भवनमा बस्ने गरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।
भेटका क्रममा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, उर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि