१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरामा सार्वजनिक जग्गामा व्यक्तिको रजाइँ !

प्रदीप पौडेल (इमेज) पोखरा, साउन २२ । पोखरा महानगरपालिकास्थित वडा नम्बर–१८ मा मात्र ७०० रोपनी सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गर्दै आएका छन् । बिचौलियाको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रवृत्ति