६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा अन्योल

काठमाडौं । आजदेखि सुरु गर्ने भनिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा समस्या देखिएको छ । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई आजदेखि अतिरिक्त खोप दिने बताएको थियो । अभियान सञ्चालनका