काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले वैशाख आजदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी
काठमाडौं, बैशाख ८ । विदेशी जानेहरुका लागि नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा पक्राउ परेका सूर्या हेल्थ केयर प्रालिका सञ्चालकसहित ८ जनालाई प्रहरीले अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरेको
काठमाडौं । नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको
गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते
अदालतले समलिङ्गीहरूलाई विवाह गर्न नदिनु असंवैधानिक ठहर गरेसँगै त्यहाँका समलिङ्गीहरूले आफूहरू सपना साकार गर्न एक कदम अघि बढेको महसुस गरेको बताएका छन् ।
गत वर्ष माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा एक पूर्व उपप्रधानमन्त्री, ३ पूर्व मन्त्री र २ जना पूर्व सचिव सहित १ सय ७५ जना विरुद्ध
काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ । गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा पुनःस्थापित हुनै नसक्ने जिकीर गर्दै कसैगरी भएछ भने पनि प्रचण्ड र माधव प्रधानमन्त्री बन्नै नपाउने दावी गर्नुभएको छ । राष्ट्रिय युवा