२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अदालतको फैसलाबाट राजनीतिले निकास नपाउने संकेत

अक्कल कुँवर (इमेज)काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा छ । विघटनविरुद्ध अदालतमा बहस सकिएसँगै सम्भवत यही साता आउने फैसलाप्रति चौतर्फी चासो बढेको छ ।

रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिल अदालतले खारेज गरेको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लघंन गरेको आरोप लागेको छ ।

गलत फैसला गरेको भन्दै महिला न्यायाधीशलाई कण्डम पठाइयाे

एजेन्सी । भारतको मुम्बई उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालाको एक फैसलाबाट आक्रोशित भएकी महिलाले उनलाई विरोधस्वरुप कण्डमको प्याकेट पठाएकी छन् । यौन उत्पीडनको मुद्दामा न्यायाधीश गनेडीवालाले विवादित फैसला गरेको भन्दै

अदालतको अपहेलनाको मुद्दामा जवाफ दिन प्रधानमन्त्री सर्वोच्च जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ । प्रधानमन्त्री ओली अहिले केहीबेरमा लिखित जवाफ बोकेर सर्वोच्च जाने

पत्रकार प्रिया रमानी निर्दोष सावित

काठमाडौं, फागुन ५ । दिल्लीको एक अदालतले आपराधिक मानहानी मुद्दामा पत्रकार प्रिया रमानीलाई निर्दोष सावित गरेको छ । यौन उत्पीडनको आरोप लगाइएपछि पूर्व केन्द्रीय मन्त्री एमजे अकबरले दायर गरेको आपराधिक

प्रतिनिधिसभा विधटन अदालतको विषय बन्न नसक्ने सरकारी वकिलको तर्क

काठमाडौं, माघ २३ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउमा उत्रिनु भएका सहन्यायाधिवक्ता संजीवराज रेग्मीले प्रतिनिधिसभा विघटन अदालतको विषय बन्न नसक्ने दाबी गर्नु भएको छ । संवैधानिक

पुटिनका आलोचक नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

काठमाडौं । मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन

नेकपा अध्यक्ष दाहालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता, भोलि पेशी

काठमाडौं, माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । आइतबार अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले अवहेलना मुद्दाको निवेदन

संसद् विघटन अदालतको मात्र विषय होइन– नेता सिटौला

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटको विषय अदालतको मात्र नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धको सभामा बोल्दै नेता सिटौलाले भन्नुभयो, ‘यो अदालदतको मात्र विषय

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफ लिएर आफैं आउन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ ल्याउन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी,