काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार (भोलि) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले
धनुषा । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन
काठमाडौं, साउन ३२ । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्न बाटो खोलिदिएको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई
पोखरा, साउन २७ । बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन, पोखराका प्रमुख एवं एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मुद्दा पुर्पक्षको लागि मंगलबार थुनामा पठाइएको छ
काठमाडौं, साउन २७ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारीका रुपमा काम नगर्न सुशील भट्टलाई आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई प्रमुख कार्यकारी नियुक्त गर्ने
यज्ञराज पाण्डे र सुयेश मानन्धर (ईमेज)काठमाडौं, साउन २५ । सरकारले प्रशासकीय अदालतमा गरेको नियुक्ति कानुनविपरीत रहेको पाइएको छ । प्रशासकीय अदालत ऐन, २०७६ बमोजिम प्रशासकीय अदालतमा नियुक्त हुने पदाधिकारी न्याय,
काठमाडौं, साउन ९ । पत्नी हत्या गरेर आजीवन कारावासको सजायँ पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला दिएकामा आपत्ति जनाउँदै सडकमा प्रधानन्यायाधीशविरुद्ध नै आमसर्वसाधारण ओर्लिएका छन् ।
काठमाडौं, साउन ९ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नुभएको छ । केसीले शुक्रबार शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली–बेइज्जतीविरुद्धको मुद्दा दर्ता गर्नुभएको हो
मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ८ । तीनै तहका अदालतहरुमा मुद्दा सरेर आउने रोग पुरानो हो । पछिल्लो पाँच वर्षको तथ्यांकलाई तुलना गर्दा अदालतहरुको मुद्दा फर्छ्योटमा सन्तुष्ट
काठमाडौं, साउन ८ । पूर्व डिआइजी कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालको मुद्दामा