सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । तर, शाक्यलाई उक्त नियुक्ति चित्त नबुझेपछि उहाँ सर्वोच्च जानुभएको हो ।
पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिनुभयो । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो
न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको भए पनि बेन्च बस्न नभ्याएपछि बुधबार सुनुवाइ हुन सकेन । सर्वोच्च न्यायाधीश रेग्मीको इजलासमा परेका १६ वटै मुद्दाको स्थितिमा ‘बेञ्च बस्न नभ्याएको’ उल्लेख गरिएको
घण्टाघरको उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले रिट दायर गर्नुभएको थियो ।
अदालतले उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
एजेन्सी । अजरबैजानको अदालतले अर्मेनियाका सशस्त्र सेनाका १३ जनालाई ६ वर्षको जेल सजाय सुनाएको छ । अदालतको उक्त फैसलाप्रति अर्मेनियाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेता गजुरेलले राजनीतिक दलहरूले राजनीतिक विषय समाधान नगरेकाले अदालतमा जानुपर्ने अवस्था आएको बताउनुभयो ।
मनमा लागेजति बोलिहाल्ने र विरोधीलाई खसाइहाल्ने स्वभावका ओलीले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा आएर यति धेरै सार्वजनिक सम्बोधन र पत्रकार सम्मेलनहरू गरेकि यस्तो परिस्थितिको कल्पनासम्म जनताले गरेका थिएनन् ।
यसअघि अदालतले बोलाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको बताएको थियो ।