१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसदीय समितिले भन्यो– ‘मूल्य बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसे’

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रीवास्तवले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो ।

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएका अधिकारकर्मी ६ घण्टा प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका ६ जना अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

ओलीले तानाशाही प्रवृत्ति देखाएको अधिकारकर्मीहको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको

छोरी सम्मेलन हुँदै

काठमाडौं । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ आज देखि तेस्रो राष्ट्रिय

शंख बजाएर विरोध प्रदर्शन

काठमाडौं । नागरिक समाजका अगुवाहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने १६ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल

एम्नेष्टी इन्डियालाई जबर्जस्ती बन्द गराइएकामा नेपालका नागरिक संस्था र अधिकारकर्मीहरुले जनाए आपत्ति

काठमाडौं, असोज १८ । एम्नेष्टी इन्टरनेशनल इन्डियालाई जबर्जस्ती बन्द गराइएकामा नेपालका नागरिक संस्था र अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । आइतबार ५२ नागरिक संस्था तथा १३० भन्दा बढी अधिकारकर्मीले संयुक्त चासो

भारतको सर्वोच्च अदालतद्वारा प्रशान्त भूषणलाई एक रुपैयाँ जरिवानाको सजाय

काठमाडौं, भदौ १५ । भारतको सर्वोच्च अदालतले चर्चित अधिकारकर्मी तथा वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनामा भारतीय एक रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायाधीशहरू अरूण मिश्रा, बीआर गवई र