अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभयो ।
अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।
हारजितको सन्दर्भ प्रनिनिधिको हातमा भएको बताउँदै उहाँले दुई दिनसम्म दिनभर प्रतिनिधिहरुलाई दुःख दिएको टिप्पणी गर्नुभयो ।
काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ ।
ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताउनुभयो ।
मुकुलकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो ।
हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ ।
‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’
नेता बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिन आग्रह गर्नुभएको हो ।
भीम अब सक्कली भीम रावलबाट बुख्यांचामा अनुवाद भैसके l बुख्याँचा केवल भ्रम हो l भ्रमको आयू लामो हुन्न l आफ्नो सैद्दान्तिक र दार्शनिक धरातल गुमाएपछि पाउने कुरा र आउने प्राप्ति