'ओलीले अध्यक्षमा जित्ने निश्चित छ,' ती नेताले भने, 'रावलको उम्मेदवारी अन्तिमसम्म कायमै रहेको अवस्थामा प्रतिस्पर्धाबाटै आफू अध्यक्ष बनेकोमा ओलीले गौरव गर्नुहुनेछ ।'
अध्यक्ष नेपालले केपी शर्मा ओलीले तेतृत्व गरेको नेकपा (एमाले) पार्टी इतिहास भइसकेको बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले नतिजा देखाउने अध्यक्ष नेपालको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण ‘थ्री इन वान’ भएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले प्रतिक्रियावादीहरू माओवादी क्रान्तिको उपलब्धि उल्ट्याउने षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।
कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो । करीब २
चितवनको माडीमा मंगलबार एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले चितवनलाई धार्मिक शान्ति क्षेत्र बनाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्का नेता रामबहादुर थापा बादलले अबको महाधिवेशनले पार्टीलाई थप एकीकृत गर्दै सुदृढीकरण तर्फ लग्न मद्दत पुग्ने बताउनुभयो ।
सर्वाेच्च अदालतका नाममा राजनीति भइरहेको बताउँदै सर्वोच्च अदालतभित्र परमादेश अघिदेखि नै अशोभनीय गुटबन्दी भइरहेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।