१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफवाह फैलाएको आरोपमा यी अनलाइन बन्द गरिँदै

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएको आरोपमा ६ वटा अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने

निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सवोच्चको अन्तरिम आदेश

न्यायाधीश डा. कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

अनलाइन व्यापार खुला गर्न माग

काठमाडौं, बैशाख २२ । कोरोना महामारीले मानिसको दैनिकीमा नराम्ररी असर गरेको छ । मानिसलाई अति आवश्यक वस्तुको जोहो गर्न पनि समस्या परिरहेको समयमा प्रशासनले वस्तुको खरिदका लागि निश्चित समय छुट्याइ

काठमाडौं विश्वविद्यालयले पुनः अनलाइनबाट पठनपाठन थाल्ने

विश्वविद्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरणका लागि भन्दै आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो

नाै पत्रिका र दुई अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी, अटेर गरे कारबाही गर्ने

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ता हाल प्रकाशन भएका विज्ञापनमा मदिरा सेवनलाई उत्प्रेरित गर्ने किसिमको भएकाले तत्काल संशोधन गर्न निर्देशन दिएको छ ।

अनलाइनबाट औषधि बिक्री बितरण नगर्न विभागको निर्देशन

काठमाडौं, चैत १२ । औषधि व्यवस्थापन विभागले अनलाइन र सामाजिक सञ्जालको माध्यमबाट औषधि बिक्री बितरण नगर्न निर्देशन दिएको छ । गैरकानूनी रुपमा सामाजिक सञ्जाल र अनलाइन मार्फत औषधि बिक्री तिरण

अनलाइनमार्फत विदेशी बस्तु खरीद गर्न ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न बैंकहरुलाई अनुमति

काठमाडौं, चैत ८ । अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरीदको भुक्तानीका लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बाणिज्य बैंक र

अनलाइनबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ

झापा, माघ २६ । जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता

अनलाइनमार्फत बालबालिकामाथि हुने यौन शोषणका घटनामा वृद्धि

काठमाडौं, माघ २३ । पछिल्लो समय बालबालिका माथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ । सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीका लागि अनलाइन प्रवेश परिक्षाको तयारी

काठमाडौं, माघ २१ । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सकिने भएको छ । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै