१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्राफिक जरिवाना अब इ–सेवा र फोनपेबाट बुझाउन सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिकलाई बुझाउने रकम अनलाइन मार्फत बुझाउन सक्ने व्यवस्था सुरु गरेको छ । यस भन्दा अघि बैंकमा उपस्थित भएर भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

अनलाइनमार्फत काम हुँदा पनि श्रमिकले दुःख र झन्झटबाट पार पाउन सकेनन्

काठमाडौं, माघ १३ । कोभिडका कारण लामो समयदेखि बन्द रहेको बैदेशिक रोजगार व्यवसाय सामान्य तर्फ उन्मुख हुन थालेको छ । योसंगै व्यवसायीहरुले गैरकानूनी ढंगबाट विदेशमा रोजगारीका लागि नेपाली कामदार पठाउने

आजदेखि अनलाइनबाटै श्रम स्वीकृति

काठमाडौं, पुस १७ । सरकारले अनलाइनमार्फत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । विभागले शुक्रबार (आज)देखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिने तयारी गरेसँगै कार्यालया धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको हो

शुक्रबारदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति, कामदारकाे लाखाैं रकम जाेगिने

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई आजदेखि अनलाइनबाट पुन श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेकाले आजदेखि जुनसुकै देशबाट सहज

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु. ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु

मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा सेवा सुरु

काठमाडौं, मंसिर ११ । मुक्तिनाथ विकास बैंकले कोरोना महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले

कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट नहुने

काठमाडौं, कात्तिक २४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा

पहिलोपल्ट भर्चुअल माध्यमबाट कार्यक्रम गरि प्रदान गरियो यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान

काठमाडौं, कात्तिक २ । कोरोना भाइरसको संन्त्रासका कारण पहिलो पटक मदन पुरस्कार भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । मदन पुरस्कार गुठीले आयोजना गरेको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान अर्पण समारोह