१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वरिष्ठ चिकित्सक डा. केसीमाथि गरिएको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले गरेको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा र आलोचना भएको छ । जुम्लामा अनशनरत डा. केसीको

सर्वत्र विरोधपछि डाक्टर केसीलाई लगियो शिक्षण अस्पताल

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ । जुम्लामा अनशनरत

जुम्लाको अनशन छाडेर डा.केसी काठमाडौंतर्फ, ‘हिंसा र तोडफोड हुनसक्ने भएकाले आएँ’

जुम्ला, असोज ५ । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेपछि काठमाडौं पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत

डा. केसीको माग सम्बोधन गर : कांग्रेस

काठमाडौंं, असोज ३ । नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको

डा. गोविन्द केसीले थाले जुम्लामा सत्याग्रह, भ्रष्टमाथि निशाना

काठमाडौं, भदौं २९ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले जुम्लामा सत्याग्रह अनशन शुरु गर्नुभएको छ । आफूसँग सरकारले यसअघि गरेका सम्झौता पूरा गर्नेलगायतका ६ बुँदे माग

पौडेल समूह अनशनदेखि सामूहिक राजीनामासम्मको तयारीमा, देउवाको ‘अस्त्र’ देउवामाथि नै प्रहार ?

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ २० । १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडाले उग्ररुप लिएको छ । महाधिवेशनको सम्मुखमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र

डा. केसीको अनशन एक हप्ता स्थगित

काठमाडौं, भदौं ११ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ताका लागि पछि सार्नुभएको छ । हाल जुम्लामा रहनु

कोरोना नियन्त्रणमा विपक्षी दलहरुको भूमिकामाथि पनि प्रश्न

काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई

बालाजु–बाइपास सडक विस्तारको विरोधमा स्थानीय आन्दोलित, रिले अनशन थालियो

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपास सडक विस्तारको विरोधमा स्थानीयहरुले शनिबारबाट रिले अनशन सुरु गरेका छन् । सर्वोच्च अदालतको आदेशविपरीत सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः अनशनरत अभियन्ताहरुसँगको वार्ताबाट किन भागेको ?

काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरत इनफ इज इनफ का अभियन्ता ई लगायतको माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति