१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्री एयरलाइन्सका जहाजले पाए उडान अनुमति

काठमाडौं । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमित उडानका लागि अनुमति दिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुई

नगर क्षेत्रमा विज्ञापन गर्न अनुमति लिन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न विज्ञापनदातालाई निर्देशन दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५

धितोपत्र बोर्डले थप १३ वटा कम्पनीलाई दियो शेयर कारोबार गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । बोर्डको बुधबार बसेको बैठकले ती कम्पनीहरुलाई अनुमति दिने निर्णय गरेको हो । आशयपत्र पाउने

उपनिर्वाचनका लागि ६ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको छ । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२)

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि आज बिहीबार जिल्ला अदालतमा उपस्थित भएका

शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ५० देशका ३६४ जनाले लिए अनुमति

काठमाडौं । यो वर्ष ५० देशका ३६४ जनाले शरद ऋतुका लागि हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ७ वटा हिमाल आरोहणका लागि ३६ समूहका ३६४ जनाले आरोहण

१३ सय १० हिमाल नेपालमै, आरोहणका लागि नयाँलाई अनुमति दिने तयारी

नेपाल पर्वतारोहण संघको ३२औं साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालमा पर्वतारोहणका लागि अनुमति दिने तयारी भइरहेको जानकारी

अनुमति नलिई दुरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणको आग्रह

पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको भन्दै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।

चुनावका दिन अत्यावश्यक बाहेकका सबै सवारी बन्द, अन्यले अनुमति लिनुपर्ने

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी

‘चोभार ड्राइपोर्ट’लाई एलसीको अनुमति

सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यवसायिक रूपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले एलसी जारी गर्न पाउने भएका हुन् ।