८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


माओवादी घटकहरूकाे अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । माओवादी घटकहरूले मंगलबारका लागि तय गरिएकाे अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। मंगलबारका लागि तय गरिएकाे छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले