६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एनआरएनएले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने, प्रतिनिधि शुल्क शुन्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ । संघले निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरेको छ