१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल