काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि शुक्रबार मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशित हुँदैछ । मतदाता नामावलीमा दाबी विरोध, उजुरी र छानविन पछि शुक्रबार अन्तिम नामावली सूची प्रकाशित