एजेन्सी, मंसिर १२ । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उनको प्रशंसक दुःखी भएका छन् । तर