६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पूर्व प्रधानन्यायाधीश सिंहको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, भदौ ३१ । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । सिंहका